Header Ads Widget

मोबाइल बनाउन गएकी १८ वर्षीया युव'तीमाथि बिर्तामोडको एक मोबाइल पसलभित्र कामदारले

 

 
मोबाइल बनाउन गएकी १८ वर्षीया युव'तीमाथि बिर्तामोडको एक मोबाइल पसलभित्र कामदारले ब ला*!त्का'र गरेको आ'रोप लागेको छ। 


यस्तो छ घटनाको कहानी:

झापाको व्यस्त बजार बिर्तामोड सधैँझैँ आफ्नै रफ्तारमा चलिरहेको थियो। त्यहीँकी एक १८ वर्षीया नेपाली कि शोरी दुई दिनअघि मर्मतका लागि छोडेका आफ्ना दुईवटा मोबाइल लिन शुक्रबार राति करिब ९ बजे बिर्तामोडस्थित एक मोबाइल पसलमा पुगिन्। 

पसलभित्र ३६ वर्षीय कामदार बिगेन्द्र शेर्पा बसिरहेका थिए। मोबाइल फिर्ता लिने र सामान्य हरहिसाब गर्ने सोचेकी ती यु वतीका लागि त्यो रा'त जीवनकै सबैभन्दा कहा'लीलाग्दो र डराउनु पर्ने मोड बनिदियो। विश्वास गरेर छिरेको त्यही पसलभित्र कामदार शेर्पाले आफ्नो मती बिगारे र ती युवतीमाथि जब रज'स्ती कर णी गरे। एक भरपर्दो सार्वजनिक व्यावसायिक स्थल क्षणभरमै एउटा भयानक अ'पराधको थलो'मा परिणत भयो।

त्यस्तो कठीन र विचलित पार्ने अवस्थामा पनि ती यु'वतीले हिम्मत हा'रिनन्। घटनालगत्तै राति करिब ११ बजे उनले इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेर आफूमाथि भएको अन्या'यको मौखिक जानकारी दिइन्। प्र'हरीले पनि तत्कालै एक्सन लिँदै आरोपी शेर्पालाई निय'न्त्रणमा लिएर जब रजस्ती कर णी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्‍यो। 

न्या यको प्रक्रिया अघि बढ्दै गर्दा पी'डितको प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य परी'क्षण गरियो र हाल उनलाई बिर्तामोड-५ स्थित क्षितिज महिला समाज पुनःस्थाप'ना केन्द्रको सुरक्षित छहारीमा राखिएको छ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो।

Post a Comment

0 Comments