बालेन शाहको भाषण नेपालीमा सुन्नुहोस्, विश्व मञ्चमा बालेन शाहले के भन्नुभयो ?
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन शाहले विश्व समुदायसमक्ष नेपालको धारणा, विकास, जलवायु परिवर्तन, शान्ति, सुशासन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा आफ्नो विचार प्रस्तुत गर्नुभएको छ। उहाँले सम्बोधनका क्रममा उठाउनुभएका मुख्य विषयवस्तु तथा सन्देशलाई नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरेका छौँ।

0 Comments