भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही १ लाख र दुई जनाले बम्पर उपहारअन्तर्गत जनही १० लाख रुपैयाँ पाएका हुन् ।
भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किन्ने कुपन नम्बर ०३६४४७८५२३७८ र कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान किन्ने कुपन नम्बर ०४८९१५६१८२११ का ग्राहकले बम्पर उपहार जितेका हुन् ।
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो ।
विजेता –





0 Comments