एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा जेन्जीको आक्रमण: भिडियो हेर्नुहोस्
युवा संघको कार्यक्रमका लागि आज सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो ।
बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई जेन–जी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाईभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

0 Comments