सिमरामा यसरी सुरु भएको थियो हात हालहालको अवस्था यो मान्छेलाई चिनिराख्नुहोस्। लाईभ भिडियो
आजको बाराको घटनामा तलको क्लिपमा देखिए अनुसार, दुवै पक्षबिच छलफल चलिरहेको बेला यो फोटोमा देखिएका यी मानिस आएर मुक्का बर्साउदै हिँसा सुरु गरेको देखिन्छ। कुनै पनि पक्षको अतिवादले देश द्वन्दमा नजाओस। कानुन सबैको लागि बराबर हुनै पर्छ।
परिस्थिति कसरी भड्किएको थियो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो
0 Comments