क्यान्सर भएको ओखलढुङ्गाका मिसाङ्गे शेर्पा लाई बचाउन सहयोग अपिल
उपचारको क्रममा भएको सबै जायजेथासमेत बेचिसकिएको र थप उपचारका लागि खर्च अभाव भएकाले मनकारीहरुसँग आर्थिक अभावका कारण उपचार हुन नसकेपछिआर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेका छन् ।
सहयोग नै धर्म हो, बेसाहाराका लागि साहारा नै पूजा हो [सहयोगका लागि सेयर गरौँ]
सेवा नै धर्म हो (यदि हाम्रो सानो सहयोग ले कसैलाई भलो हुन्छ भने किन नगर्ने) सके सहयोग गरौं नसके एक सेयर गरिदिनुहोला
Accounts no. : 0320048954400001
Account name : MISANGE SHERPA
Bank name : KUMARI BANK
Swift Code : KMBLNPKA
बिरामी मिसाङ्गे शेर्पाको फेसबुकमा कुरा गर्न र सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्।


0 Comments