Hot Posts

अनौठो समस्या बच्चाले काठ ढुंगा माटो खान थाल्यो भिडियो हेर्नुहोस

 अनौठो समस्या बच्चाले काठ ढुंगा माटो खान थाल्यो भिडियो हेर्नुहोस


यूकेको वेल्समा बस्ने जेस ह्यारी आफ्नो २१ महिने छोराको व्यवहारबाट हैरान भइसकिन्। जूनिअरले खेलौना मात्र नभएर घरका भाँडाकुँडा र झ्यालढोकाको चौकोस पनि खान थालेको उनी बताउँछिन्। बालुवा खान थालेपछि त्यसलाई रोक्न उनले छोरालाई शिशुस्याहार केन्द्रमा पठाइन् तर समस्या समाधान भएन। गत सेप्टेम्बरमा परीक्षण गर्दा उनलाई 'पाइका' नाम दिइएको एउटा अनौठो समस्या भएको पत्ता लाग्यो। पाइका भएका बालबालिकाहरू अखाद्य पदार्थ पनि खान खोज्छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो

स्रोत : BBC news Nepali




Post a Comment

0 Comments