Hot Posts

ओखलढुङ्गाका श्रेष्ठ र धादिङका मगर लाई बचाउँ ! सके सहयोग गरौं नसके एक सेयर गरिदिनुहोला

 ओखलढुङ्गाका श्रेष्ठ र धादिङका मगर लाई दुबईमा फाँसी ! सके सहयोग गरौं नसके एक सेयर गरिदिनुहोला


लाख कमाउन गएका छोरा करोड ‘ब्लडमनी’ तिरेर फर्काउन संघर्ष


भुवन २०७४ वैशाख २६ गते रोजगारीका लागि संयुक्त अरब एमिरेट्स (यूएई) गएका थिए। 
‘दुई वर्ष पुगेपछि ०७६ मा आउँदो दसैँमा फर्किन्छु भनेर फोन गरेको थियो। पछि एक्कासि जेल परेको पो खबर आयो,’

नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए ।

बिरामी साथीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो। त्यसपछि दुवै प्रहरीले उनीहरूलाई पक्राउ गर्यो। र फिङ्गर स्क्यान गर्दा उनीहरूको फिङ्गर मिलेको भन्दै उनीहरुलाई बिना कसुर जेलमा राखिएको छ

ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको

 ब्लडमनि तिरेर स्वदेशमा ल्याउन मृत्युदण्ड सुनाइएका छोरा भुवन श्रेष्ठ र पहलमान थापालाई  बचाउन ६५ वर्षीय बाबुको संघर्ष

त्यहाँ पुगेको दुई वर्षपछि भुवन नेपाली साथीकै हत्याको अभियोगमा पक्राउ परे। अदालतले पनि भुवन श्रेष्ठ लाई र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरलाई हत्या अभियोगमा दोषी ठहर गर्‍यो।


नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगरको हत्या गरेको अभियोग उनीहरुलाई थियो। यो मुद्दामा पीडित परिवारले ब्लडमनी स्वीकार गरेका छन्। यदि पीडितले ब्लडमनी अस्वीकार गरेको भए उनीहरुलाई मृत्युदण्ड हुने थियो। ब्लडमनी बापतको रकम बुझाउन नसकेमा पनि मृत्युदण्ड हुनसक्छ। 

तर अहिले भुवन र पहलमानको परिवार आफ्ना सन्तान बचाउन मृतकका परिवारलाई दिने ३ लाख दिराम (करिब  करोड ८ लाख नेपाली रुपैयाँ) जुटाउनु पर्ने परिबन्धमा छन्। 

सहयोग नै धर्म हो, बेसाहाराका लागि साहारा नै पूजा हो [सहयोगका लागि सेयर गरौँ]

    सेवा नै धर्म हो (यदि हाम्रो सानो सहयोग ले कसैलाई भलो हुन्छ भने किन नगर्ने) सके सहयोग गरौं नसके एक सेयर गरिदिनुहोला

    सके सहयोग गरौ नसके ,सेयर गरौ ।
    तलको खाता न.मा सहयोग रकम पठाउन सक्नुहुनेछ
    नाम: Yam Narayan Shrestha
    बैन्क खाता न. 2070100001045009
    बैंकको नाम :- राष्ट्रिय वाणिज्य बैंक
    तपाईँहरूले सहयोग गर्नुभएको भौचर अथवा screenshot यो नम्बर 9842930647 मा whatsapp अथवा Viber गर्न सक्नुहुनेछ हामी तपाईंले पठाएको पैसाको सार्वजनिक गर्नेछौं मिल्छ भने तपाईंको फोटो पनि पठाइदिनुहोला।




    तल भिडियो छ हेर्नुहोस्। 👇








    Post a Comment

    1 Comments