Hot Posts

विदेशी भूमिमा मृत्यु कुरिरहेको नेपाली पहलमानलाई बचाउँ! सके सहयोग गरौं नसके सेयर गर्दिनुहोला

 विदेशी भूमिमा मृत्यु कुरिरहेको  नेपाली पहलमानलाई बचाउँ! सके सहयोग गरौं नसके  सेयर गर्दिनुहोला


पहलमान २०७४ वैशाख २६ गते रोजगारीका लागि संयुक्त अरब एमिरेट्स (यूएई) गएका थिए। 
‘दुई वर्ष पुगेपछि ०७६ मा आउँदो दसैँमा फर्किन्छु भनेर फोन गरेको थियो। पछि एक्कासि जेल परेको पो खबर आयो,’

नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए ।

बिरामी साथीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो। त्यसपछि दुवै प्रहरीले उनीहरूलाई पक्राउ गर्यो। र फिङ्गर स्क्यान गर्दा उनीहरूको फिङ्गर मिलेको भन्दै उनीहरुलाई बिना कसुर जेलमा राखिएको छ

ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको

धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरलाई बचाउँ!

तर अहिले भुवन र पहलमानको परिवार आफ्ना सन्तान बचाउन मृतकका परिवारलाई दिने ३ लाख दिराम (करिब  करोड ८ लाख नेपाली रुपैयाँ) जुटाउनु पर्ने परिबन्धमा छन्। 

अभियान मार्फत नै ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लड मनी बापत  ५० लाख जुटाइसकेका छौं अब धादिङका पहलमान मगरको लागि जुटौं।



सहयोग नै धर्म हो, बेसाहाराका लागि साहारा नै पूजा हो [सहयोगका लागि सेयर गरौँ

    सेवा नै धर्म हो (यदि हाम्रो सानो सहयोग ले कसैलाई भलो हुन्छ भने किन नगर्ने) सके सहयोग गरौं नसके एक सेयर गरिदिनुहोला

    सके सहयोग गरौ नसके ,सेयर गरौ ।
    तलको खाता न.मा सहयोग रकम पठाउन सक्नुहुनेछ
    पहलमान मगर बचाउ अभियानमा पहलमानका बाबाको खाता नम्बर
    नाम: Yek Bahadur Magar
    बैन्क खाता न. 5170100000466010
    बैंकको नाम :- राष्ट्रिय वाणिज्य बैंक
    तपाईँहरूले सहयोग गर्नुभएको भौचर अथवा screenshot यो नम्बर 9842930647 मा whatsapp अथवा Viber गर्न सक्नुहुनेछ हामी तपाईंले पठाएको पैसाको सार्वजनिक गर्नेछौं मिल्छ भने तपाईंको फोटो पनि पठाइदिनुहोला।







    Post a Comment

    0 Comments