Hot Posts

महिलालाई पूर्ण सन्तुष्टि दिन सर्दम मोटो कि लामो हुनुपर्छ ?

 महिलालाई पूर्ण सन्तुष्टि दिन सर्दम मोटो कि लामो हुनुपर्छ ?


म २३ वर्षिय अविवाहित पुरुष हुँ । मलाई मेरो लिंगको आकारले गर्दा मानसिक रोगी बनाएको छ । मलाई मेरो लिंगको आकार पूर्ण उत्तेजित अवस्थामा जम्मा ११ सेन्टिमिटर सामान्य भन्दा सानो जस्तो लाग्छ । विगतमा धेरै पटकसम्म दुइ युवतीसँग शारीरिक सम्पर्क हुँदा मैले उनीहरूलाई चरमसुख दिन नसकेको अनुभव भयो । मलाई कामसूत्रसम्बन्धी ज्ञान छ तथापि आकारका कारणले आत्मविश्वास कम भएको छ । अहिलेसम्म कुनै आयुर्वेदिक वा अन्य उपचार गराउने प्रयास गरेको छैन । म यो आकारबाट असन्तुष्ट छु, साथै यसको आकार बढाउन चाहन्छु । के यो सम्भव छ ? छ भने कसरी ?

उत्तरः लिंग कत्रो हुनुपर्ला ?

कामसूत्रका बारेमा ज्ञान भएको कुरा सुन्न पाउँदा खुसी छु । वात्सायनले नापअनुसार लिङ्गलाई खरायो, वृष -साँढे तथा अश्व -घोडा तीन वर्गमा विभाजित गरेका छन् भन्ने कुरा थाहा पाउनुभएकै होला । सामान्यतया उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरै जसोको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशत जतिको लिङ्ग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ । केही मानिसको लिङ्ग भने साँच्चिकै सानो हुनसक्छ र त्यस्तो स्थितिलार्इ अंग्रेजीमा Micropenis वा micro-phallus भनिन्छ ।

शिशु जन्मँदा लिङ्ग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात् पौने ९३र४० इन्चको भएमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनिती गर्नुपर्छ । यस्तै हजार जनामध्ये ६ जनामा यस्तो स्थिति हुन सक्ने देखिएको छ । लिङ्ग एक विशेष अङ्ग हो र यो अङ्ग मानवशरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्गका रूपमा भएर पनि यस्तो भएको हुन सक्छ । कतिपयले यसको आकार वा लम्बाइलाई पुरुषको व्यक्तित्व वा भनौ उसको पौरुषत्वसँग नै जोडिएको मान्छन् । त्यसैले कतिपय व्यक्तिमा आङ्खनो लिङ्गप्रति निकै चासो र चिन्ता हुन्छ । कतिपय व्यक्तिले लिङ्गको लम्बाइ वा मोटाइ सामान्य भएपनि सानो भयो कि भनेर चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome भनिन्छ ।


महिलालाई पूर्ण यौन सन्तुष्टि दिन लिंग कत्रो हुनुपर्ला ?


के महिलाहरूलाई लामो भन्दा मोटो र ठुलो टाउको  भएको लिङ्ग बढी मन पर्छ? के यसले साँच्चिकै बढी आनन्द दिन्छ?'

आज हामी यसको पछाडिको विज्ञान र शारीरिक कारणहरू  लाई एकदमै सरल भाषामा बुझ्नेछौँ। आउनुहोस् सुरु गरौँ।"

"सबैभन्दा पहिले हामीले महिलाको योनीको बनावट बुझ्न जरुरी छ। साथीहरू, योनी  को सुरुको भाग, अर्थात् बाहिरबाट २ देखि ३ इन्च भित्रको भागमा सबैभन्दा बढी नसाहरू  हुन्छन्। यसलाई 'आउटर थर्ड' पनि भनिन्छ।

यसको अर्थ के हो भने, धेरै लामो लिङ्ग भएर भित्रसम्म पुग्नु भन्दा, सुरुको भागमा राम्रोसँग घर्षण (Friction) हुनुले बढी आनन्द दिन्छ। त्यसैले धेरै लामो हुनु भन्दा योनीको भित्तालाई छुने गरी मोटो हुनु महत्त्वपूर्ण मानिन्छ।"

"दोस्रो कारण हो– ‘फिलिङ अफ फुलनेस’ 

जब लिङ्ग मोटो हुन्छ, यसले योनीको भित्ताहरूलाई राम्रोसँग तन्काउँछ (Stretch गर्छ)। योनीका भित्ताहरूमा ‘प्रेसर रिसेप्टर’  हुन्छन्। जब मोटो वस्तुले ती भित्ताहरूलाई तन्काउँछ, तब महिलालाई बढी उत्तेजना महसुस हुन्छ।

त्यसैले, पातलो र लामो लिङ्गले भित्रसम्म छोए पनि, यदि त्यसले योनीको भित्तालाई राम्रोसँग तन्काउन सकेन भने कम आनन्द आउन सक्छ। 


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो




Post a Comment

0 Comments