Hot Posts

रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधिको मतगणना स्थलमै निधन

 


मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मीको मृत्यु भएको हो । उनी रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


लाइभ मत अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्।






Post a Comment

0 Comments