एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । यो पटक एसइईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्
यसरी हेर्न सकिन्छ एसईईको नतिजा.........
सबै पढ्नुहोस् रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला
0 Comments