Hot Posts

ओखलढुंगाको चिसंखुगढीमा अरनि यातायातको वस गौरी आलमा दुर्घटना : भिडियो

 ओखलढुंगाको चिसंखुगढीमा अरनि यातायातको वस गौरी आलमा दुर्घटना 

ओखलढुंगाको चिसंखुगढीमा अरनि यातायातको वस गौरी आलमा दुर्घटना diver सामान्य घाइते  मानवीय क्षति भयन


काठमाडौँबाट २०८२-०३-१० गते अरनी यातायातको बस हिजो चिसंखुगडी गाउँपालिका गौरीहाल मा आएर डिटेन बसेको बस आज ड्राइभर सहचालक सहित गाडी धुनलाई लाने क्रममा   start गर्न खोज्दा स्टार्ट नभएपछि सहचालक र कन्ट्रक्टरले बसलाई ठेलेको र ड्राइभरले स्टेरिङमा बसेर स्टार्ट गर्न खोज्दा स्टेरिङ लक भई नकाटिएपछि अनियन्त्रित भई उक्त बस दुर्घटना हुन पुगेको उक्त बसको चालकले बताएका छन् भने चालक सामान्य घाइते समेत भएका छन्  बस बाटोबाट १०० मिटर तल भिरमा खस्दा रुखमा गएर अडिएको हाे  , आज काठमाडौँबाट आएको बस भोलि रिटेन बस्ने र यो बस आज सफा गरी भोलि काठमाडौँ जाने पालो थियो


भिडियो हेर्नुहोस्




Post a Comment

0 Comments