Hot Posts

विद्युत प्राधिकरणले माग्यो २६२ जना कर्मचारी यसरी आवेदन दिनुहोस्।

 विद्युत प्राधिकरणले माग्यो २६२ जना कर्मचारी, आवेदन कसरी दिने ?

नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा रोजगारी खुलाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा रोजगारी खुलाएको हो । 

प्राधिकरणले कुल २ सय ६३ पदमा कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार सहनिर्देशकदेखि वातावरणविद्सम्म १ सय ३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १ सय ३० जना कर्मचारी मागेको छ । 

प्राधिकरणले कर्मचारी माग गरेका पदहरुमा योग्यता पुगेका तथा इच्छुक उम्मेदवारले माघ १० गतेभित्र आवेदन दिनुपर्नेछ । अनलाइन मार्फत आवेदन दिन यहाँ क्लिक गर्नुहोस्।

यस्तो छ सुचना: 


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो 



Post a Comment

0 Comments