टिकटकमार्फत ५ मिनेटमा १५ करोड गिफ्ट पाएर नेपालीले विश्वकृतिमानी राख्यो video हेर्नुहोस्।
विश्वको इतिहासमै नेपालीले यति ठूलो गिफ्ट पाएको टिकटक लाइभले विश्वमा चर्चा चुमेको छ। उसले गेम हुनुभन्दा केही अगाडिदेखि अभियान सुरु गरेको थियो सोलुखुम्बुमा बुद्ध पार्क बनाउने भनेर र जसको लागि टिकटक गेम खेल्ने भनेका थिए र कोसँग खेल्ने भन्ने कुरा बताएका थिएनन् उसँग गेम खेल्ने व्यक्तिले पनि साढे आठ करोड गिफ्ट पाएर पनि हारेका थिए
वैश्विक नेपालीहरूको साझा अभियानका रूपमा ए.सी. शेर्पा नाममा विश्वकै सबैभन्दा ठूलो टिकटक गेम आयोजना भएको छ । सोलुखुम्बुको टाप्टिङमा जन्मनु भएका समाजसेवी, पर्वतारोही र मानवताको प्रतीक व्यक्तित्व ए.सी. शेर्पाको आयोजनामा विश्वकै सबैभन्दा ठूलो टिकटक गेम आयोजना भएको हो ।
सोलुखुम्बु र ओखलढुङ्गाको बीचमा अवस्थित सुन्दर पिके पिक हिमाली क्षेत्रमा “बुद्ध पार्क” निर्माणमा योगदान पु¥याउन विश्वभरका नेपालीहरूलाई एकताबद्ध गर्ने लक्ष्य रहेको शेर्पाले बताउनुभयो ।
टिकटकमार्फत यति धेरै गिफ्ट पाएपछि चकित परेका थिए। लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
यति ठूलो टिकटक लाइभ आयोजना गरेका व्यक्ति एसी शेर्पा को हुन् एसी शेर्पाको विगत र उसले गर्ने कामको बारेमा जान्न को लागि भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


0 Comments