कतिबेला हुन्छ महिलालाई स्खलन ? स्खलन पछि के हुन्छ ?
तुलनात्मक रूपमा पुरुषमा शीघ्र स्खलनको समस्या देखिन्छ । तर, कतिपय महिला पनि पुरुष लिंग छिराउनासाथ स्खलन हुने समस्याबाट पीडित छन् ।
महिलामा हुने यस्तो खाले शीघ्र स्खलनले पुरुष यौन साथीलाई अप्ठ्यारो पर्न सक्छ । त्यसो त स्खलित हुनु र चरम सन्तुष्टि प्राप्त गर्नु फरक कुरा हो । कतिपय अवस्थामा विशेषतः पुरुष पार्टनरमा० वीर्य स्खलनसँगै चरम सन्तुष्टि प्राप्त हुने र लगत्तै यौनांग शिथिल हुने भएकाले पनि यो भ्रम सिर्जित भएको हो ।
पुरुष यौन साथीमा स्खलनलगत्तै यौन शिथिलता आएजस्तै महिलामा शीघ्र स्खलनपछि यौन सम्पर्कलाई निरन्तरता दिन नचाहने हुन्छ । यस्तो परिस्थितिमा महिला पार्टनरले हृदयदेखि नै सघाइरहेकी हुँदैन । त्यसो त महिला पार्टनरले चरम सुख प्राप्त गर्ने यौनांग फरक–फरक छन् । त्यसो त स्त्रीमा तीन किमिसका चरमसुख क्लाइटोरोल (भगांकुर), भजाइनल (योनिमार्ग) तथा ब्लेन्डेड (मिश्रित) हुन्छ......See more
पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।


0 Comments