Hot Posts

चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

 चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने , 

४५ दिनको सूचना दिएर बैंकले चेक बाउन्स गर्नुपर्ने

चेक बाउन्समा नयाँ कानुनी प्रावधान

  • चेक अनादर मुद्दा नचल्ने 
  • बाउन्स गर्नुअघि ४५ दिनको सूचना दिनुपर्ने 
  • एक वर्षभित्र प्रहरीमा जाहेरी दिइसक्नुपर्ने 
  • बिगोको ५ प्रतिशत मात्र जरिवाना हुने 
  • एक वर्षभन्दा पुराना चेकको वैधता नहुने
चेक अनादर (बाउन्स)सम्बन्धी कसुरमा बुधबारदेखि नयाँ कानुन लागू भएको छ । सरकारले बैंकिङ कसुर तथा........

Post a Comment

0 Comments