Hot Posts

कुनै पनि भिडियोमा फेस यसरी परिवर्तन गर्नुहोस

 


कुनै पनि भिडियोमा फेस यसरी परिवर्तन गर्नुहोस

मोबाइलबाटै भिडियोमा फेस कसरी परिवर्तन गर्ने भन्ने कुरा थाहा छैन भने यो भिडियो तपाईहरुको लागि, बेलाबेला सामाजिक सञ्जालमा एउटा कसैको भिडियोमा अन्य कसै व्यक्तिको अनुहार जोडेर भाइरल गरेको पाइन्छ। , यस्तो प्रकारको भिडियोलाई Deep fake  भिडियो भन्ने गरिन्छ।, अहिले इन्टरनेटको दुनियामा एआई को कारण कुनै पनि काम गर्न असम्भव छैन। यस्तो प्रकारको Deep fake प्रयोग गरेर धेरै व्यक्तिहरूले मनोरञ्जन लियोस् भनेर एआइले यो सुविधा दिएको हो। तर कुनै कुनै व्यक्तिले यसको चरम दुरुपयोग गरेको पाइन्छ , तपाईँहरूले पनि यो Deep fake AI को प्रयोग गरेर मनोरञ्जनको निम्ति टिकटक तथा सर्ट भिडियोहरु बनाउन सक्नुहुनेछ , केही समय अगाडि मैले अनमोल केसीको भिडियोमा मेरो आफ्नो फेस छोडेर सामाजिक सञ्जालमा राखेको थिएँ। धेरैले त्यो भिडियो देखेर हामीलाई पनि सिकाइदिनु भनेर कमेन्ट गर्नुभएको थियो। आज म तपाईँहरूको इच्छा र कौलतालाई पूरा गर्नेछु।

तपाईँको भिडियो बनाउन यहाँ क्लिक गर्नुहोस् ।


Post a Comment

3 Comments