Hot Posts

हर्क साम्पाङले चन्दा उठाएको रकम हिनामिना गरेको भिडियो सार्वजनिक

 हर्क साम्पाङले अहिले चन्दा उठाएको रकम हिनामिना गरेको भिडियो सार्वजनिक


हर्क साम्पाङले राजनीति सुरु गर्नु अगाडि माओवादी द्वन्द काल सकिए लगत्तै नक्कली माओवादी बनेर धरानको सर्वसाधारण र व्यावसायिकहरूसँग चन्दा असुलेर  बेमानी गरेको तथ्य सार्वजनिक भएको छ । साम्पाङले नक्कली माओवादी भनेर चन्दा असुलीको थाहा पाएपछि माओवादीको वाइसेल टिमले उसलाई रङ्गेयात पक्राउ गरेको थियो। त्यसपछि आफ्नो कर्तुत लुकाउन उ वैदेशिक रोजगारमा छ वर्ष खाडी मुलुकमा बसेर नेपाल फर्केर राजनीतिक पुनः सुरु गरेका थिए।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो




Post a Comment

0 Comments