Hot Posts

महिनावारी हुँदा शारीरिक सम्बन्ध सुरक्षित हुन्छ कि हुँदैन?

 


धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात् मिन्स भएको बेला यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरूले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरूले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरूले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै वैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरू पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ । महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरू पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ ।

तसर्थ महिनावारी हुँदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ ।

१. महि ना बा री हुँदा सेक्स गर्न सकि न्छ तर यसका ला गि कण्डमको प्रयो ग अनि वा र्य गर्नुपर्छ । यो नी को को मलता बढ्ने र पुरुषको लिं गलिं को घर्षणले संक्रमणको सम्भा वना हुने भएको ले कण्डमको प्रयो ग गर्दा सुरक्षि त सेक्स गर्न सकि न्छ । मा सि कश्रा वको बेला बग्ने रगत खरा ब हो , यसले हा नी गर्छ भनेर डरा उनु पर्दैन । यदि पुरुष र महि ला मा कुनै यौ नरो ग छैन भने यसले फरक पा र्दैन । तर यदि पुरुष या महि ला को यौ नां गमा घा उ, खटि रा छ, घा उ छ या कुनै कि सि मको यौ नरो ग छ भने यो नि कै छि टो सर्न सक्छ । त्यसैले यो कुरा मा वि शेष ध्या न दि नुपर्दछ । 

२. महि ना बा री को बेला हुने सम्भो गबा ट गर्भ रहने सम्भा वना नि कै कम हुन्छ । केही अवस्था मा भने

३. यदि यौ नसम्पर्क गर्दा लिं गलिं मा रगत ला गेमा डरा उनु पर्दैन । तपा ई घि ना उनु भएन र रगतला ई रा म्रो सँग सरसफा ई गर्नुभयो भने यसले हा नी गर्दैन । 

४. महि ना बा री को बेला सम्भो ग गर्दा पा ठेघरमा असर पर्छ भन्ने मा न्यता गलत हो । महि ना बा री का बेला पा ठेघरको मुख खुला हुने र लिं गलिं पा ठेघरभि त्रैछि रेर हा नी पूरा उँछ भन्ने आम धा रणा छ तर त्यस्तो हुँदैन । लिं गलिं पा ठेघरको मुखसम्म पुग्ने र नि कै साँ घुरो मुखबा ट छि र्ने सम्भा वना हुँदैन । 

५. महि ना बा री को बेला यौ न सम्पर्क रा ख्ने महि ला मा रगत बग्ने क्रम छि टै रो कि न्छ भन्ने कुरा गलत हो । सम्भो गका बेला पा ठेघर खुम्चि न्छ, जसका का रण एकैचो टी मा धेरै रगत बा हि र नि स्कि ने हुनसक्छ । यसो गर्दा अरु बेला जस्तो पछि ल्लो रगत अलि समयपछि आउन सक्छ । तर यो सा मा न्य हो । 

५. रजस्वला का बेला यौ न सम्पर्क गर्ने महि ला मा दुखादु खाइ कम हुन्छ । यसका धेरै का रण हुन सक्छन्, पहि लो चरमो त्कर्षका बेला सरि रले छा ड्ने हर्मो नले दुखादु खाइ कम गर्ने औषधि को का म गर्छ र दो श्रो दुखादु खाइ महसुस गरा उने रसा यन सम्भो गका बेला उपयो ग हुने भएका ले त्यसपछि तल्लो पेट दुख्नदु कम हुन्छ । 

७. यौ नसम्पर्क र्दा उभि एर या हलुका कि सि मले पेटला ई बढी नथि च्ने कि सि मले सेक्स गर्दा रा म्रो हुन्छ । तर पुरुषले महि ला ला ई इच्छा छैन भने जबर्जस्ती भने गर्नु हुँदैन । 

८. यसका सा थै रगत बग्ने सम्भा वना भएको ले पहि ला नै रगत पुछ्ने कपडा या नेपकि न रा खि रा ख्दा रा म्रो कति पय महि ला हरुले कपको पनि प्रया गनर्् र्दछन् । 

९। रजस्वला भएका बेला मुखमैथुन गर्न मन ला गे त्यो तपा ईमा भर पर्छ । सकेसम्म यस्तो नगर्दा रा म्रो । कि नभने रजस्वला को बेला रगत मुखमा ला ग्न सक्छ । अर्को कुरा दां त या गि जा मा कुनै संक्रमण भए त्यो सर्न सक्छ । तर तपा ईले मुख मैथुन नगरी नहुने प्रण गर्नुभएको छ भने डेन्टल डा मको प्रयो ग गर्न सक्नुहुन्छ । तर हा मी तपा ईला ई सकेसम्म मुख मैथुन नगर्न सल्ला ह दि न्छौं ।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments