मोड एपीके चलाउँदा छोराको फोन ह्याक, अपहरण गरेको भन्दै आमासँग मागे १० लाख फिरौती (नालीबेली)
काठमाडौँ : शुटिङ हेर्न जान्छु भनेको छोरो एक्कासि अरूकै कब्जामा पुगेको खबर पाएपछि ममता आत्तिइन् । र, ‘खै मेरो छोरा कता छ ?’ भन्दै सोधीखोजी गरिन् । ती व्यक्तिले चार जना केटाहरूलाई एक जनाले लाठीले........
0 Comments