Hot Posts

ब्लड क्यान्सर भएका रुकुम पश्चिमका २३ वर्षीय प्रकाशलाई बचाउन सहयोग अपील

उपचारको क्रममा भएको सबै जायजेथासमेत बेचिसकिएको र थप उपचारका लागि खर्च अभाव भएकाले मनकारीहरुसँग आर्थिक अभावका कारण उपचार हुन नसकेपछिआर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेका छन् । 


रुकुम पश्चिमका एक ब्लड क्यान्सर पीडितले सबैसंग सहयोगको अपील गरेका छन । चौरजहारी नगरपालिका ८, सोतीखोला रुकुम पश्चिमका २३ बर्षिय प्रकाश टमटाले सबैसंग सहयोगको अपील गरेका छन ।

स्वास्थ्यमा एक्कासी समस्या आएपछि स्थानीय स्वास्थ्य संस्था संगै चौरजहारी अस्पतालमा चेकजाँच गरिएको थियो । त्यहाबाट पनि उपचार संभव नभएपछि काठमाण्डौको शिक्षण अस्पतालमा चेक गर्दा उनका ब्लड क्यान्सरको पुष्टि भएको हो ।

घरको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा ठुलो रकम लाग्ने अस्पतालले बताएपछि परिवार समस्यामा परेको छ । सक्दो आर्थिक सहयोग गरेर भाईको उपचारमा सहयोग गर्न अनुरोध गरेपछि देशविदेशबाट आर्थिक सहयोग जुट्न थालेको दाई सागरले बताए ।



 सहयोग को लागि आवश्यक सम्पर्कहरु :

बिरामी को नाम : प्रकाश टमटा
उमेर : २३ बर्ष
मोबाइल नम्बर : 9864321011 (बिरामी)
9866822233 (बिरामी को बुवा )
बैंक को नाम : राष्ट्रिय बाणिज्य बैंक
खातावालाको नाम : सागर ताम्राकार
नाता : (बिरामी को दाई)
Accounts nm :4450100000825106
Account name : SAGAR TAMRAKAR

Branch : (lamki kailali ) लाई स

हाल उपचार गराई रहेको ठेगाना : TU TEACHING HOSPITAL SURESH WEGLE MEMORIAL CANCER CENTRE MAHARAJJUNG KATHMANDU

तपाईँहरूले सहयोग गर्नुभएको भौचर अथवा screenshot यो नम्बर 9842930647 मा whatsapp अथवा Viber गर्न सक्नुहुनेछ हामी तपाईंले पठाएको पैसाको सार्वजनिक गर्नेछौं मिल्छ भने तपाईंको फोटो पनि पठाइदिनुहोला।

सहयोग नै धर्म हो, बेसाहाराका लागि साहारा नै पूजा हो [सहयोगका लागि सेयर गरौँ]

सेवा नै धर्म हो (यदि हाम्रो सानो सहयोग ले कसैलाई भलो हुन्छ भने किन नगर्ने) सके सहयोग गरौं नसके एक सेयर गरिदिनुहोला

सके सहयोग गरौ नसके ,सेयर गरौ ।
ब्लड क्यान्सर भएका रुकुम पश्चिमका २३ वर्षीय प्रकाशलाई बचाउँ अभियान लाई सहयोग गरौं नसके सेयर गरौं।

ब्लड क्यान्सर भएका रुकुम पश्चिमका २३ वर्षीय प्रकाशलाई बचाउन सहयोग अपील




हयोग गरौं नसके सेयर गरौं।

Post a Comment

0 Comments